चोबोना. [चोयो]खुदो पकाउँदा माथि उठेको कसर वा गाज छान्ने चोयाको जालीदार चालनी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चोबिनु चोभ्नु