चोरऔँले

वि.

  1. चोरका जस्ता औँला भएको; चोर्ने औँला भएको।
  2. चोर औँला मात्र भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)