चोरबत्ती

ना.

  1. प्रायः चोरले लिने बत्ती; तुरुन्त बाल्न र निभाउन हुने बत्ती।
  2. टर्चलाइट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)