चोरबाली

ना.

  1. एक जातको बाली लगाएका छेउकुनामा लगाएको अर्को जातको बाली। (मकै बालीभित्र धान, धान खेतका आलीमा मास आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)