चोसाकार

वि. [चोसो+आकार]

  1. चोसो भएको वा परेको; सुर मिलेको; लम्बाइ तथा चौडाइका हरेक कुना चोसादार बनेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)