चोसाचोसी
ना. [चोसो+चोसी]
- चोसाहरूको समूह; चोसा र अरू त्यस्तै वस्तुको समूह।
- चोसो र चोसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चोसो+चोसी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)