चोसी

वि. [चोसो+ई]

  1. चोसो भएकी; मुख चुच्चो परेकी; मुखचुच्चे (आइमाई)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)