चोसो

ना.

  1. दुई ओठ जोडेर आगाडि तन्काइएको मुख; चुस्स परेको थुतुनु।
  2. त्यस्तो कोण वा कुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)