चौ
ना. [सं. चतुष्क]
- चारको समुदाय बुझाउने गरी समस्त शब्दका अगाडि रहने शब्द; चउ (जस्तै- चौको, चौतारो, चौबन्दी, चौघेरो इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चतुष्क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)