चौँरी
ना. [सं. चमरी]
- पुच्छरको फुर्को रौँ नै रौँले ढाकिई झुप्प परेको, ठुला, लामा-लामा र तिखा सिङ भएको, होचा खुट्टा र ठुलो शरीर भएको र दुधचाहिँ सामान्य गाईको भन्दा विशेष पहेँलो हुने एक जातको हिमाली गाई; चम्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)