चौँरीपाटा

ना.

  1. पशुहरूका पिठिउँमा सामान राख्ने कामका लागि चौँरीको ऊनबाट तयार भएको थैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)