चौकडा

ना. [सं. चतुष्कलो]

  1. चार युगको समूह; चतुर्युग।
  2. चारै खुट्टा उफार्दै बुर्कुसी मार्ने खालको दौडाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)