चौकुना

वि. [सं. चतुष्कोण]

  1. चारैतिर कुना भएको; चारकुने; चतुष्कोण।
  2. चार कुनाको समूह; चौकुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)