चौखुँडा

वि. [सं. चतुष्खण्ड]

  1. चारैतिर कुना परेको; चारपाटे।
  2. चार कुनाको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)