चौखुर्‍याउनु

स.क्रि. /प्रे.क्रि.

  1. चार हातखुट्टा एकै ठाउँमा पारेर बाँध्नु।
  2. चौखुरिने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)