चौगरोना. [चार+गरो]चारैतिर घुमेको आली भएको खेतको गरो; खेतको ठुलो गरो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चौगडा चौगाराचौगारी