चौघडी

ना. [चार+घोडा+ई]

  1. चारवटा घोडाद्वारा तानिने बग्गी; चौघोडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)