चौघेरा
वि. [चार+घेरा]
- चारैतिर घेरा भएको (घर, जमिन आदि)।
- घरको चारैतिर बनाइएको पेटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)