चौतरिया

ना. [चौतारा+इया]

  1. चौताराको हेरचाहा गर्ने, राजाका सबैभन्दा नजिकका भाइबन्धु।
  2. राजाद्वारा राजकीय सम्मान पाएका बन्धुवर्ग; राजखलक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)