चौतिस
ना. [सं. चतुस्त्रिंशत्]
- तिस र चार अङ्कको योग भएको सङ्ख्या।
- तेत्तिसपछि आउने सङ्ख्या; ३४ को अङ्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चतुस्त्रिंशत्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)