चौबिसौँ

वि.

  1. चौबिस अङ्क वा सङ्ख्यामा पर्ने; तेइसपछिको पहिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)