चौमास

ना. [सं. चतुर्मास]

  1. चार महिनाको समूह।
  2. आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको अवधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)