चौरास
ना. [√ चौरस]
- चढिने घोडाका घाँटीमा लगाइने ससाना घण्टहरूको माला।
- जीवले चौरासी योनि घुम्नु पर्छ भन्ने कथन; सबैतिर (जस्तै- चारचौरास)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ चौरस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)