चौसट्ठी

ना. [सं. चतुःषष्ठी]

  1. साठी र चार जोड्दा हुने सङ्ख्या; ६४ को अङ्क। वि. २. साठी र चारको योगबाट बन्ने; सो सङ्ख्यामा पर्ने वा हुने

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)