च्यवन

ना. [सं.]

  1. चुहुने काम; तप्काइ।
  2. पुराणअनुसार अश्विनीकुमारले औषधी गरी बुढो अवस्थाबाट जवान बनाइएका प्रसिद्ध एक प्राचीन ऋषि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)