च्याँख

ना. [सेखी > स्याँख]

  1. करौँतीले काठ चिरिरहेका बखत करौँती नच्यापियोस् भनेर चिरेका ठाउँमा घुसारिने किलो; फेसो; चुकुल।
  2. अहङ्कार; अहमत्याइँ; फुइँकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)