च्याँच्याँ

क्रि.वि. [अ.मू. च्याँ (द्वि.)]

  1. ससाना बालक रुने किसिमले।
  2. चराका बच्चाहरू कराउने छाँटसँग; च्याउँच्याउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)