च्यातचुते

ना.

  1. कामका लागि च्यात्न राखिएको वा ठिक्क पारिएको कपडा; च्यातचुतका निम्ति छुट्ट्याइएको कपडा, कागत आदि।
  2. च्यातिएको; च्यात्न ठिक्क पारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)