च्यातिनुस.क्रि.कपडा, कागत आदि टुक्रिनु; फाट्नु; चिथ्रा हुनु।चिरिनु; फारिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)च्याताच्यात च्यान्टा