च्याप्टे सिउँडी
ना.
- पहेँला फूल र पहेँलै फल हुने, लामा-लामा काँडैकाँडा भएको, बाक्लो पातका छाँटको, एक प्रकारको सिउँडी; मदिसे काँढो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)