च्योत
ना. [भो. ब.]
- घ्याङ, गुम्बा आदिमा दमाहा जस्तै ढ्याङढ्याङ बजाइने, ढ्याङ्ग्रोभन्दा ठुलो खालको बाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)