छँटाइनुक.क्रि.छाँट्न लगाइनु; छाँट्ने पारिनु। अ.क्रि. छाँटा चढ्ने होइनु; बहुलाइनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)छँटाइ छँटाउनु