छँटाउनु
अ.क्रि. [छाँटा+आउ+नु]
- मस्तिष्कले राम्रोसँग काम नगरी सनक चढ्नु; छाँटा चढ्नु; सन्कनु; बहुलाउनु; जङ्गिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [छाँटा+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)