छँटिछटाउ

ना. [छाँट+छटाउ]

  1. गहना, पोसाक, केश, आदिको सिँगार।
  2. त्यस्तो सिँगारद्वारा चिटिक्क परेको; झरिझुट्ट; चिरिच्याँट्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)