छँदुवा

वि.

  1. खुट्टामा बाँधिएको; छाँदिएको (पशु)।
  2. कसकास गरेर मिलाइएको; छाँदिएको (भारी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)