छकाल
ना. [सं. सकाल]
- मध्याह्नको समय; मध्याह्नकाल।
- बिहानको समय; सखार।
- सुनसान स्थिति; सन्नाटा; निछ्याम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सकाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)