छकावट

ना. [छकाउ+आवट]

  1. छकाउने भाव, अवस्था वा क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)