छकिनु
अ.क्रि. [छक्क+इ+नु]
- छलमा पर्नु; झुक्कलमा फस्नु।
- अलपत्र परिनु; छलिनु।
- बिरिनु; भुल्नु।
- जिल्लिनु; छक्क पर्नु।
- ठगिनु; धोकामा पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [छक्क+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)