छक्कापन्जा

ना.

  1. झुक्यानमा पारेर वा छलेर अर्कालाई धुत्ने काम; छटेलपन; चलाखी।
  2. अनावश्यक सम्बन्ध; नचाहिँदो वास्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)