छचल्क्याउनु

स.क्रि.

  1. पानी आदि तरल पदार्थ हल्लाउनु वा छलछल गराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)