छटपट
क्रि.वि. [अ.मू. छट्+पट]
- शारीरिक वा मानसिक थकाइले अधैर्य वा चञ्चल भएर।
- कौतूहल वा उत्सुकताका कारणले शरीरलाई अस्पट पार्ने गरी।
- बेचैनी; अधैर्य; खटपटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छट्+पट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)