छटपटिनु
अ.क्रि.
- छटपटी हुनु; छटपटाउनु।
- असह्य पीडा वा मानसिक खुलदुलीले हडबडाउनु; तुलबुलाउनु।
- अस्पटाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)