छटपटे

वि.

  1. छटपट गर्ने खालको; अस्थिर स्वभाव भएको; हडबडे; तुलबुले; चटपटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)