छटा

ना. [सं.]

  1. कुनै वस्तुमा पाइने सौन्दर्य; हिस्सी; शोभा।
  2. प्रकाशका किरणहरूको समूह; कान्ति; दीप्ति।
  3. समूह; समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)