छटाक

ना. [सं. षट्+टङ्क]

  1. एक पाउको चतुर्थांश; सेरको सोह्रौँ भाग; पाँच तोला बराबरको परिमाण।
  2. त्यति परिमाण भएको (वस्तु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)