छटेल
वि. [छाँट+एल]
- सोचाइ वा कामगराइमा आफ्नो चलाकी देखाउन सक्ने; धूर्त; छट्टु; चतुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)