छट्काउनु
प्रे.क्रि.
- छटछट शब्द आउने गरी पकाउनु; छटछट शब्द गर्ने पार्नु।
- उम्कने पार्नु; उछिट्ट्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)