छट्के
वि.
- टेढो वा तेर्सो।
- ठाडो वा टेढो पारेर बोटबिरुवा काट्ता बाँकी रहेको तिखो ठुटो।
- अड्डाखानामा बिचबिचमा वा अचानक हुने जाँच।
- छेकारो।
- घोच्ने वा बिझ्ने वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)