छट्ट्याउनु

स.क्रि.

  1. छट्टुले झैँ छकाएर लानु; छट्टु पाराले कुनै वस्तु उम्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)