छड्के

वि.

  1. टेढो वा तेर्सो।
  2. टेढो र ठाडो पारेर काटिएका बोटबिरुवाको ठुटो; छट्के।
  3. अचानक वा बिचबिचमा हुने जाँच; चेक।
  4. छेकारो।
  5. घोच्ने वा बिझ्ने वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)